Episode Details

Back to Episodes
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Published 1 day, 22 hours ago
Description
Listen to the top Australian news from the past seven days. - एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Listen to the top Australian news from the past seven days, including three women killed in separate incidents across New South Wales, growing expectations of another interest rate rise, and the NRL's expected decision to sideline referee Ashley Klein from the preliminary finals.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
- ब्याजदर फेरि बढ्न सक्ने आरबीएको चेतावनी, न्यु साउथ वेल्समा गत सप्ताहन्त घरेलु हिंसाका छुट्टाछुट्टै घटनामा तीन महिलाको मृत्यु, र एनआरएलले प्रिलिमिनरी फाइनलबाट रेफ्री एश्ली क्लाइनलाई हटाउन सक्ने चर्चा लगायत, पछिल्लो एक हप्ताका प्रमुख समाचारहरू एसबीएस नेपालीबाट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us