Episode Details
Back to Episodes
Australian News Update: Wednesday, 23 September 2026 - आजका प्रमुख समाचार: बुधवार, २३ सेप्टेम्बर २०२६
Published 1 day, 5 hours ago
Description
Listen to today’s top stories, including a woman has been charged with murder after an alleged stabbing in the Blue Mountains, fifteen men convicted over Sri Lanka’s deadly Easter Sunday bombings, and Brisbane star Lachie Neale faces missing the AFL Grand Final after a one-match ban. - पश्चिमी सिड्नीको ब्लु माउन्टेन्समा कथित छुरा प्रहारमा एक बच्चाको मृत्यु र अन्य दुई बालबालिका घाइते भएको घटनामा एक महिलामाथि हत्या आरोप, श्रीलङ्काको घातक इस्टर आइतबार बम विस्फोटमा संलग्न १५ जना दोषी ठहर र प्रधानमन्त्री एन्थोनी आल्बनिजीले एआईसँग सम्बन्धित जोखिमहरूको सामना गर्न विश्वका नेताहरूलाई मिलेर काम गर्न आग्रह गरेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।