Episode Details
Back to Episodes
Australia Diary: Jit Gopali on finding healthcare and a sense of belonging in Sydney - अस्ट्रेलिया डायरी: अभिभावकका चुनौती र ‘कथा भित्रका कथा’बारे सिड्नीवासी एक नेपाली बुवा
Published 1 day, 17 hours ago
Description
Sydney resident Jit Gopali, who settled in Australia on a parent visa in 2017, reflects on his experiences of life Down Under. - पेरेन्ट भिसा पाएर स्थायी रूपमा नै सन् २०१७ देखि सिड्नीमा बसोबास गर्दै आएका जित गोपालीले आफ्नो अस्ट्रेलिया अनुभव सुनाएका छन्।
After settling in Sydney, Jit Gopali has embraced life in Australia, from attending Nepali community events across the city to appreciating the country's healthcare system and everyday kindness.
Yet when asked whether staying in Australia permanently was the right decision, he pauses.
In this candid conversation during a train journey, Gopali reflects on life as a migrant parent and shares practical advice for other parents who have recently arrived in Australia or are planning to make the move.
Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
- सिड्नीका विभिन्न स्थानमा हुने सामुदायिक कार्यक्रम हत्तपत्त नछुटाउने जित गोपाली अस्ट्रेलिया बसाइको धेरै मध्ये यो एक निकै रमाइलो लाग्ने पक्ष भएको बताउँछन्।
नेपाली समुदायका कार्यक्रमहरूमा सक्रिय सहभागी हुने गोपालीलाई यहाँको स्वास्थ्य प्रणाली, बिरामीलाई गर्ने व्यवहार र सामुदायिक जीवन आकर्षक लाग्छ।
तर गोपालीलाई सधैँ यतै बस्ने निर्णय कत्तिको सही लाग्छ त भन्ने प्रश्न सोध्दा केही हिचकिचाउँछन्। साथै उनको भर्खर अस्ट्रेलिया आएका वा आउने योजनामा रहेका अभिभावकलाई केही व्यवहारिक सुझाव पनि छन्।
ट्रेन यात्राका क्रममा गरिएको यस कुराकानीमा गोपालीका अनुभव र नेपालबाट यहाँ आएका अभिभावकका चुनौतीबारे सुन्ने छौँ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।