Episode Details
Back to Episodes
Universities slam 'race to the bottom' on international students - अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी घटाउने योजनाप्रति विश्वविद्यालय क्षेत्रको कडा विरोध
Published 1 day, 13 hours ago
Description
The university sector is pushing back against One Nation's migration plan, which would cut hundreds of thousands of international student and graduate places over three years. - वान नेसनको आप्रवासन योजनाको विश्वविद्यालय क्षेत्रले विरोध गरेको छ।
Pauline Hanson says she's reflecting the will of the people, but industry leaders say the policy could wreak havoc on the economy and worsen skills shortages.
The policy has also prompted fresh calls for reform and investment in research and education.
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
#sbsaudiopodcast #sbsnepalipodcast #onenationpolicy #internationalstudents #australiastudentvisa #australiamigrationchanges #australiavisa - उक्त योजनाअन्तर्गत तीन वर्षमा लाखौँ अन्तर्राष्ट्रिय विद्यार्थी र स्नातकका लागि उपलब्ध ‘ग्र्याजुएट’ स्थानहरू कटौती गर्ने प्रस्ताव गरिएको छ।
पार्टी प्रमुख पलिन ह्यान्सनले आफ्नो योजना आम मानिसको चाहनाअनुसार रहेको बताएकी छन्।
तर, यसले अर्थतन्त्रमा ठूलो असर पार्नुका साथै सीपयुक्त जनशक्तिको अभाव बढाउन सक्ने भन्दै विश्वविद्यालय र उद्योग क्षेत्रका प्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।
#sbsaudiopodcast #sbsnepalipodcast #onenationpolicy #internationalstudents #australiastudentvisa #australiamigrationchanges #australiavisa