Episode Details
Back to Episodes
Mountain Talk: Nine-time Everest summiteer Kunga Sherpa shares his essential climbing checklist - हिमालका कुरा: नौ पटक सगरमाथा चढेका कुङ्गा शेर्पाको हिमाल आरोहण ‘चेकलिस्ट’
Published 6 days, 19 hours ago
Description
Kunga Sherpa, who began his Everest climbing journey in 2016, has successfully reached the summit of Mount Everest nine times. During his visit to Australia in August, Sherpa spoke to SBS Nepali and shared his perspectives on the mountains and the world of mountaineering. - सन् २०१६ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कुङ्गा शेर्पाले हालसम्म नौ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका छन्। गत अगस्टमा तेस्रो पटक अस्ट्रेलिया भ्रमणका क्रममा एसबीएस नेपालीसँग कुरा गर्दै उनले हिमाल, पर्वतारोहण र शेर्पा समुदायको भूमिकाबारे आफ्नो अनुभव तथा दृष्टिकोण बाँडेका छन्।
In the first episode of this two-part conversation, Kunga Sherpa talks about his third visit to Australia and discusses the key considerations climbers should make before attempting a mountain expedition.
What exactly do Sherpa guides, known around the world simply as "Sherpas," do? Is the number of Sherpa guides declining? Why does Kunga Sherpa hope that his own children will not enter this profession? He also explains why climbers need to be physically fit and financially prepared, and gives an insight into the costs involved in climbing mountains.
Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
- दुई भागमा प्रस्तुत गरिएको यस विशेष कुराकानीको पहिलो अङ्कमा कुङ्गा शेर्पाले आफ्नो अस्ट्रेलिया भ्रमण अनुभवसँगै हिमाल चढ्दा आवश्यक पर्ने तयारी, सावधानी र चुनौतीहरूबारे चर्चा गरेका छन्। उनले शेर्पा गाइडहरूको जिम्मेवारी, विश्वभर पर्वतारोहण क्षेत्रमा उनीहरूको योगदान तथा शेर्पा गाइडहरूको सङ्ख्या क्रमशः घट्दै गएको अवस्थाबारे पनि प्रकाश पारेका छन्। साथै, आफ्ना सन्तानलाई पर्वतारोहण पेसामा नलागुन् भन्ने आफ्नो चाहनाको कारण खुलाउँदै उनले यस क्षेत्रमा रहेका जोखिम र कठिनाइबारे बताएका छन्। हिमाल आरोहणका लागि शारीरिक तन्दुरुस्ती, मानसिक तयारी र आर्थिक क्षमता किन महत्त्वपूर्ण छन् भन्नेबारे पनि शेर्पाको विचार सुन्ने छौँ । विभिन्न हिमाल आरोहणका लागि लाग्ने सम्भावित खर्च र आवश्यक पूर्व तयारीबारे समेत यस कुराकानीमा चर्चा गरिएको छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Subscribe to the SBS Nepali podcast here.

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।