Episode Details

Back to Episodes
Mountain Talk: Kunga Sherpa on challenges, changing Himalayas, and life beyond the mountains - हिमालका कुरा: बदलिँदो हिमाल, आरोहण चुनौती र व्यक्तिगत जीवनबारे कुङ्गा शेर्पा

Mountain Talk: Kunga Sherpa on challenges, changing Himalayas, and life beyond the mountains - हिमालका कुरा: बदलिँदो हिमाल, आरोहण चुनौती र व्यक्तिगत जीवनबारे कुङ्गा शेर्पा

Published 6 days, 19 hours ago
Description
Having begun his Everest journey in 2016, Kunga Sherpa has successfully summited the world's highest peak nine times. During his visit to Australia in August, Sherpa spoke to SBS Nepali and shared his perspectives on the mountains and the world of mountaineering. - सन् २०१६ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कुङ्गा शेर्पाले हालसम्म नौ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका छन्। गत अगस्टमा तेस्रो पटक अस्ट्रेलिया भ्रमणका क्रममा एसबीएस नेपालीसँग कुरा गर्दै उनले हिमाल, पर्वतारोहण र शेर्पा समुदायको भूमिकाबारे आफ्नो अनुभव तथा दृष्टिकोण बाँडेका छन्।

In the second and final part of the conversation, Sherpa reflects on the deaths of climbers, including Nirmal Purja, discusses the changes he has observed in the Himalayas, explains how mountaineers can cope with challenges in high-altitude environments, and shares aspects of his personal life beyond the mountains.


Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.



Subscribe to the SBS Nepali podcast here.


You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

- दुई भागमा प्रस्तुत गरिएको यस विशेष कुराकानीको दोस्रो तथा अन्तिम भागमा उनले निर्मल पुर्जासहितका पर्वतारोहीहरूको ज्यान गएको घटनाबारे आफ्नो धारणा राख्दै हिमालमा देखिएको परिवर्तन, उच्च हिमाली क्षेत्रमा आउने चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने विषयमा चर्चा गरेका छन्। साथै नेपालमा महिला पर्वतारोहण गाइडहरूको अवस्था र आफ्नो व्यक्तिगत जीवनका केही पाटाहरू पनि उनले खुलाएका छन्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us