Episode Details

Back to Episodes
Travelling safely in rural and remote Australia - अस्ट्रेलिया बुझ्नुहोस्: ग्रामीण तथा दुर्गम क्षेत्रमा यात्रा गर्नु अगि जान्नुपर्ने कुराहरू

Travelling safely in rural and remote Australia - अस्ट्रेलिया बुझ्नुहोस्: ग्रामीण तथा दुर्गम क्षेत्रमा यात्रा गर्नु अगि जान्नुपर्ने कुराहरू

Published 1 week ago
Description
Australia is a vast and diverse country to explore, but driving in rural and remote areas can involve conditions you may not encounter in cities. Knowing what to expect and how to prepare can help you travel more safely and confidently. - अस्ट्रेलिया घुम्न र नयाँ ठाउँहरू हेर्नका लागि निकै ठूलो र विविधतायुक्त देश हो।

तर ग्रामीण तथा दुर्गम क्षेत्रमा गाडी चलाउँदा सहरमा भन्दा फरक र चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। यस्ता ठाउँहरूमा यात्रा गर्दा के-कस्ता अवस्थाहरू आउन सक्छन् र त्यसका लागि कसरी तयारी गर्ने भन्ने कुरा थाहा पाउनु सुरक्षित र ढुक्क भएर यात्रा गर्नका लागि महत्त्वपूर्ण हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी ग्रामीण तथा दुर्गम क्षेत्रमा गाडी चलाउँदा ध्यान दिनुपर्ने कुराहरू, यात्राअगि गर्नुपर्ने तयारी तथा सुरक्षित यात्राका लागि उपयोगी सुझावहरूबारे चर्चा गर्दै छौँ।



हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।



Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us