Episode Details
Back to Episodes
नेपाल अपडेट: बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३०० नाघ्दा ४ खर्ब रुपैयाँ क्षति भएको अनुमान
Published 2 weeks, 2 days ago
Description
गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्। नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।
🏞️ भोटेकोसी-त्रिशूली बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३५५ पुग्यो, बाढीबाट प्रभावित नुवाकोटमा राष्ट्रपति रामचन्द्र पौडेलको स्थानीयसँग भेट
👩🌾 विदेशी सहयोग स्विकार्न ढिलाइ गरिएको बारे प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ
💰 बाढीका कारण करिब ४ खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान
✊ 'जेन-जी' आन्दोलनको एक वर्ष पूरा
🏏नेपाल एसीसी प्रिमियर कप क्रिकेटमा लगातार तेस्रो विजय हात पार्दै आइतबार सेमी फाइनलमा पुग्यो
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।