Episode Details

Back to Episodes
‘We want to make sure Nepal can get back on its feet’: Angus Taylor - ‘नेपाललाई सहयोग गर्ने कुरामा यो सरकारलाई हाम्रो पूर्ण समर्थन छ’: विपक्षी नेता एङ्गस टेलर

‘We want to make sure Nepal can get back on its feet’: Angus Taylor - ‘नेपाललाई सहयोग गर्ने कुरामा यो सरकारलाई हाम्रो पूर्ण समर्थन छ’: विपक्षी नेता एङ्गस टेलर

Published 3 weeks, 1 day ago
Description
SBS Nepali sat down with Opposition Leader Angus Taylor to discuss Nepal’s ongoing flood crisis and the federal government’s relief efforts. - गत हप्ता आएको विनाशकारी बाढी र त्यस पछि सङ्घीय सरकारको प्रतिक्रियाबारे विपक्षी गठबन्धनका प्रमुख एङ्गस टेलरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Highlights:
  • Angus Taylor described the Nepal floods as a "terrible tragedy" and expressed sympathy for affected families.
  • Taylor said he had met members of the Nepali Australian community in south-west Sydney and wanted to acknowledge their grief.
  • The opposition leader emphasised bipartisan support for Nepal's recovery and said the Coalition would work constructively with the government.

Warning: This content may be distressing for some listeners.

Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.

Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - कुराकानीका हाइलाइटहरू:
  • विपक्षी प्रमुख एङ्गल टेलरले नेपालमा आएको बाढीलाई “दुःखद विपत्ति” भन्दै प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गरेका छन्।
  • टेलरले दक्षिण-पश्चिमी सिड्नीका नेपाली समुदायसँग भेटेर ऐक्यबद्धता जनाएको भनाइ राखे।
  • नेपालको पुनःस्थापनाका लागि दलीय समर्थन रहेको बताउँदै, गठबन्धनले सङ्घीय सरकारसँग सहकार्य गर्ने उनले बताएका छन्।
नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us