Episode Details

Back to Episodes
Nepal floods: How is Australia and its Nepali community helping? - नेपाल बाढी सङ्कट: अस्ट्रेलिया सरकार र नेपाली समुदायले कसरी सहयोग गर्दैछ?

Nepal floods: How is Australia and its Nepali community helping? - नेपाल बाढी सङ्कट: अस्ट्रेलिया सरकार र नेपाली समुदायले कसरी सहयोग गर्दैछ?

Published 1 month ago
Description
The Australian Government has announced a $5 million assistance package for affected communities in Nepal. Foreign Affairs Minister Penny Wong and Minister for Multicultural Affairs Anne Aly announced the package in a joint media release on Friday, August 28 2026. - नेपालमा बाढी प्रभावितहरूको सहायताका लागि अस्ट्रेलिया सरकारले ५० लाख डलरको राहत प्याकेज घोषणा गरेको छ। विदेश मामिला सम्बन्धि सङ्घीय मन्त्री पेनी वङ र बहुसांस्कृतिक मामिला सम्बन्धी सङ्घीय मन्त्री एन एलीले एक संयुक्त प्रेस विज्ञप्ति मार्फत शुक्रवार, अगस्ट २८ मा उक्त जानकारी दिएका हुन्।

At the time of publication, Nepal Police says 359 people have died in the floods, while the Australian Government updated its figures this morning, confirming that 39 Australian citizens were among those reported missing.



Listen to what Australian politicians and representatives of various Nepali community organisations have to say about the plans to support flood-affected regions. This content was first broadcast on SBS Nepali's radio program dated Thursday, 28 August 2026.



Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.



Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.



Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636.





In an emergency, call 000.



Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.



Subscribe to the SBS Nepali podcast here.





You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - यो समाचार तयार पारिएको समयसम्म बाढीका कारण ३५९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ भने, बेपत्ता भएकाहरू मध्ये कम्तीमा ३९ जना अस्ट्रेलियन नागरिक रहेको अस्ट्रेलिया सरकारले आज बिहान अद्यावधिक गरेको छ।



बाढी पछि अस्ट्रेलियाका राजनीतिज्ञहरू र विभिन्न राज्य तथा प्रदेशमा रहेका नेपाली सङ्घ संस्थाका प्रतिनिधिहरूसँग बाढी पीडितहरूको सहयोगका लागि के कस्ता योजनाहरू अगाडि सार्ने तयारी रहेको छ भनि गरिएको कुराकानीको सुन्नुहोस्।



नोट: यो सामाग्री पहिलो पटक एसबीएस नेपालीको बिहीवार, २७ अगस्ट २०२६ मा प्रसारित रेडियो कार्यक्रममा प्रसारण गरिएको थियो। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।


आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





एसबीएस नेपाली
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us