Episode Details

Back to Episodes
Why encouraging young readers is more important than ever - बच्चाहरूमा किताब पढ्ने बानी बसाल्न किन जरुरी

Why encouraging young readers is more important than ever - बच्चाहरूमा किताब पढ्ने बानी बसाल्न किन जरुरी

Published 1 month ago
Description
From the page to the playground, annual Book Week celebrations have long brought Australian children’s stories to life. Now as national recreational reading rates decline, experts and authors say engaging young people with literature is more important than ever. - बाल साहित्यका विभिन्न पात्रका पोसाक लगाएर होस्, वा बुक अफ द यर पुरस्कार समारोह मनाएर - अस्ट्रेलियामा वार्षिक ‘चिल्ड्रेन्स बुक वीक’ शनिवार, २२ अगस्टमा सुरु भई शुक्रवार, २८ अगस्टमा सम्पन्न भएको छ। तर के तपाईँलाई थाहा छ? अस्ट्रेलियन परम्पराको अद्वितीय पाटो बनेको यो सप्ताहको सुरुवात विदेशमा भएको थियो।

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us