Episode Details

Back to Episodes
How will the NDIS changes impact you? - एनडीआईएस: सरकारले गरेको खर्च कटौतीबाट को घाटामा?

How will the NDIS changes impact you? - एनडीआईएस: सरकारले गरेको खर्च कटौतीबाट को घाटामा?

Published 1 month, 2 weeks ago
Description
Hundreds of thousands of people will lose support from the NDIS after changes aimed at limiting growth in the scheme passed the Senate with Coalition support this week. The changes were opposed by the Greens, some cross-bench MPs, and disability advocates who say the process was rushed, and will cause harm. A key assessment tool underwriting the changes is still being developed, as states and territories prepare to take on greater responsibility for providing support. - राष्ट्रिय अपाङ्गता बीमा (एनडीआईएस)मा ल्याइएका परिवर्तन सिनेटबाट पारित भएपछि अब लाखौँ मानिसहरूले उक्त सेवाबाट पाउँदै आएका सहयोग गुमाउने भएका छन्। विपक्षी गठबन्धनको समर्थनमा यी परिवर्तन यस हप्ता सिनेटबाट पारित भएका हुन्। तर ग्रीन्स, केही क्रसबेन्च सांसद र अपाङ्गता अधिकारका लागि काम गर्ने समूहहरूले यो प्रक्रिया हतारमा अघि बढाइएको र यसले अपाङ्गता भएका मानिसहरूलाई थप समस्या पार्न सक्ने भन्दै यसको विरोध गरेका छन्।

Subscribe to the SBS Nepali podcast here.


You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us