Episode Details

Back to Episodes
Argentina Superfan with a Nepali Flag: Himgyap Lama’s passion for games - 'यसको जागिर नै यही हो': गेमहरू हेर्न नै देश विदेश घुम्दा परिवारको प्रतिक्रिया

Argentina Superfan with a Nepali Flag: Himgyap Lama’s passion for games - 'यसको जागिर नै यही हो': गेमहरू हेर्न नै देश विदेश घुम्दा परिवारको प्रतिक्रिया

Published 1 month, 3 weeks ago
Description
Argentina superfan Himgyap Lama’s passion for sport goes beyond football. From following Nepali football and cricket to keeping an eye on Australian sports, how closely does he follow the games? In this second part of the conversation with SBS Nepali, Lama shares his experiences, including travelling to watch Nepal play during the T20 World Cup. - फिफा विश्वकप सन् २०२६ चलिरहँदा नेपालीहरू बीच चर्चा भएका अर्जेन्टिनाका सुपरफ्यान हिमग्याप लामा फुटबलमा मात्र सीमित छैनन्। नेपालका फुटबल र क्रिकेटदेखि अस्ट्रेलियन खेलकुदसम्म उनि खेल पछ्याउँदै ठाउँ ठाउँ पुग्छन्। परिवारबाट पनि खेल हेर्न उनले यात्रा गर्ने कुरामा कुनै रोकटोक नभएको लामाले बताएका छन्। टी२० विश्वकपका बेला नेपालको क्रिकेट खेल हेर्दाको अनुभवसहित नेपाली खेलकुदप्रतिको उनको लगावबारे लामासँग गरिएको कुराकानी सुन्नुहोस्।

Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) -
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us