Episode Details

Back to Episodes
Escorts and illegal drugs: Senate inquiry hears extraordinary inducements to keep gambling addicts playing - लागु औषध, एस्कर्ट र फ्लाइट व्यवस्था: जुवाको लत बढाउन बेटिङ कम्पनीका असाधारण रणनीति?

Published 2 months ago
Description
Free drugs, escorts, and flights to sporting events. A Senate committee in Canberra has heard about the extraordinary tactics some major betting companies use to incentivise gambling addicts to continue spending millions. - निःशुल्क लागु औषध, एस्कर्ट सेवा र खेलकुद कार्यक्रममा जानका लागि फ्लाइटका सुविधा। क्यान्बरामा बसेको सिनेट कमिटीले केही ठुला बेटिङ कम्पनीहरूले जुवाको लत लागेका व्यक्तिहरूलाई निरन्तर करोडौँ डलर खर्चिन प्रोत्साहित गर्न यस्ता सुविधा दिने गरेको बारे सुनेको छ। थप यो रिपोर्टमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।
-

Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us