Episode Details

Back to Episodes
Adapt or perish: Why renewables could be regional Australia's next gold rush - अनुकूलन वा समाप्ति: किन नवीकरणीय ऊर्जा रिजनल अस्ट्रेलियाका लागि ठुलो अवसर बन्न सक्छ?

Adapt or perish: Why renewables could be regional Australia's next gold rush - अनुकूलन वा समाप्ति: किन नवीकरणीय ऊर्जा रिजनल अस्ट्रेलियाका लागि ठुलो अवसर बन्न सक्छ?

Published 2 months ago
Description
This is part two of a two part series on how a small town in Victoria has become resilient through going electric. This episode, SBS looks at how the project has evolved and how other regional communities can stand to benefit from the rollout of renewables. - भिक्टोरियाको एउटा सानो सहरले इलेक्ट्रिफिकेसन अपनाएर कसरी आफूलाई अझ दिगो र सक्षम बनाएको छ भन्ने विषयमा तयार पारिएको दुई भागको शृङ्खलाको यो दोस्रो अंक हो। यस भागमा यो परियोजना कसरी विकास हुँदै आएको छ र नवीकरणीय ऊर्जाको विस्तारबाट अन्य रिजनल समुदायहरूले कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा चर्चा गरिएको छ।

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.

You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali)


- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us