Episode Details
Back to Episodes
What is Garma? How the Kumanjayi Little Baby case became a symbol of unity - अस्ट्रेलियाको सबैभन्दा ठुलो आदिवासी सांस्कृतिक भेला, गार्मा भनेको के हो?
Published 23 hours ago
Description
The annual Garma Festival is Australia's largest Indigenous cultural gathering, and a key forum for conversations about social, political and environmental issues affecting First Nations people. The theme at this year's Garma festival is Bukmak [[book-muck]], which means everyone in the Yolngu language — an expression of unity and a celebration of the diversity of modern Australia. And it was the tragic death of one five-year-old little girl, Kumanjayi Little Baby in April that has become a powerful symbol of what's possible when a community comes together. - अस्ट्रेलियाको सुदूर पूर्वोत्तरमा पर्ने आर्ह्नम ल्यान्डमा हरेक वर्ष आदिवासीहरूको सबैभन्दा ठुलो सांस्कृतिक भेला आयोजना हुन्छ। साथै, फर्स्ट नेसन्स समुदायसँग सम्बन्धित सामाजिक, राजनीतिक र वातावरणीय मुद्दामाथि छलफल हुने एक महत्त्वपूर्ण मञ्चका रूपमा पनि यसलाई लिइन्छ। ३१ जुलाई देखि ३ अगस्टसम्म चलेको यस वर्षको महोत्सवको मूल नारा 'बुकमक्' रहेको छ जसको अर्थ 'सबैजना' भन्ने हुन्छ। थप रिपोर्टमा सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।