Episode Details

Back to Episodes
Bal Jagat: Trisha KC and Brisha KC’s Nepali recitation - बाल जगत्: त्रिशा के. सी. र ब्रिशा के. सी. का प्रस्तुतिहरू

Bal Jagat: Trisha KC and Brisha KC’s Nepali recitation - बाल जगत्: त्रिशा के. सी. र ब्रिशा के. सी. का प्रस्तुतिहरू

Published 3 days, 3 hours ago
Description
Welcome to Bal Jagat, a new series featuring poems recited by students studying at various Nepali language schools in Australia. This SBS Nepali initiative aims to showcase the creative expression and imagination of second-generation Nepali speakers growing up in Australia. In this episode, Listen to Trisha KC and Brisha KC from Brisbane. If you would like your children to participate, send us an email at nepali.program@sbs.com.au. - अस्ट्रेलियामा सञ्चालन भइरहेका विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका केही विद्यार्थीहरूले वाचन गरेका कविताहरूको यो विशेष प्रस्तुति, बाल जगत्‌मा तपाईँलाई स्वागत छ। एसबीएस नेपालीको प्रयास रहने यस विशेष शृङ्खलामा अस्ट्रेलियामा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली भाषीहरूका भावना, कल्पना र सिर्जनात्मक अभिव्यक्तिलाई समेटिने छ। यस भागमा ब्रिसबेनकी त्रिशा केसी र ब्रिशा केसीले आफ्ना प्रस्तुतिहरू वाचन गरेका छन्। आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई nepali.program@sbs.com.au मा इमेल पठाउनुहोस्।

Subscribe to the SBS Nepali podcast here.









If you would like your children to participate, send us an email at nepali.program@sbs.com.au.








Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.




Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us