Episode Details

Back to Episodes
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार

SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार

Published 4 days, 6 hours ago
Description
Listen to the top news from the past seven days, including the US vowing to strike Iran in retaliation for recent attacks as Israel's leader meets with the Trump administration, and Zinedine Zidane's appointment as France's national team coach. - इजरायली नेताले ट्रम्प प्रशासनसँग भेटवार्ता गरेपछि अमेरिकाले दियो जवाफी कारबाही स्वरूप इरानमाथि आक्रमण गर्ने चेतावनी र फुटबलतर्फ, जिनेदिन जिदान फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social mediaFacebookInstagram and X (@SBS Nepali)


-
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।
एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us