Episode Details
Back to Episodes
Nepali Entrepreneurs in Australia: ‘Nothing is impossible, I’m possible’: Ranju Wagle Thapa - अस्ट्रेलियाका नेपाली व्यवसायी: 'इम्पसिबल होइन आई एम पसिबल': रन्जु वाग्ले थापा
Published 4 days, 5 hours ago
Description
A decade after starting her entrepreneurial journey in Australia, Ranju Wagle Thapa now leads three educational institutions. After careers in healthcare and IT, she chose business over retirement and says she never separated her personal and professional lives. Thapa Spoke to SBS Nepali and shared the mindset, determination and lessons that have shaped her success. - स्वास्थ्य र सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गरेपछि व्यवसाय रोजेकी रन्जु वाग्ले थापाले अस्ट्रेलियामा सुरु गरेको एक दशक लामो यात्राले आज उनलाई तीन शैक्षिक संस्थाकी सञ्चालक बनाएको छ। व्यक्तिगत र व्यवसायिक जीवनलाई सँगसँगै अघि बढाउँदै समुदायमा पनि सक्रिय रहेकी थापा आफ्नो सफलताको आधार दृढ संकल्प र निरन्तर प्रयासलाई मान्छिन्। एसबीएस नेपालीसँगको यस कुराकानीमा उनले व्यवसाय सुरु गर्ने सोच, जागिर र व्यवसायबीचको फरक तथा उद्यमी बन्न चाहनेहरूका लागि आफ्ना अनुभव र सुझाव साझा गरेकी छिन्।
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।