Episode Details
Back to Episodes
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
Published 6 days, 5 hours ago
Description
Listen to the top Australian news from the past seven days, including Australia and Singapore signing a new deal to strengthen energy security, critical supply chains and trade, Ben Carroll elected Victoria's new premier following Jacinta Allan's resignation and Australia leading the 2026 Commonwealth Games medal tally. - अस्ट्रेलिया र सिङ्गापुरबिच ऊर्जा आपूर्ति र सुरक्षाबारे औपचारिक सम्झौता, जसिन्टा एलनको राजीनामापछि बेन क्यारोल भिक्टोरियाका नयाँ प्रिमियर नियुक्त र कमनवेल्थ गेम्सको पदक तालिकामा अस्ट्रेलिया अहिलेसम्म शीर्ष स्थानमा लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali)
- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।