Episode Details

Back to Episodes
Major international military exercise kicks off in the Top End - अस्ट्रेलियाको ‘टप एन्ड’ क्षेत्रमा अन्तर्राष्ट्रिय सैन्य अभ्यास सुरु

Major international military exercise kicks off in the Top End - अस्ट्रेलियाको ‘टप एन्ड’ क्षेत्रमा अन्तर्राष्ट्रिय सैन्य अभ्यास सुरु

Published 1 week, 6 days ago
Description
The Royal Australian Air Force’s largest international exercise is underway in the Northern Territory and will run for the next three weeks. The Prime Minister has described this year as the most significant for Exercise Pitch Black, owing to increased the importance of international alliances. - अस्ट्रेलियन वायुसेना रोयल अस्ट्रेलियन एअर फोर्सको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सैन्य अभ्यास एक्सरसाइज पिच ब्ल्याक नदर्न टेरिट्रीमा सुरु भएको छ र आगामी तीन सातासम्म सञ्चालन हुनेछ। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय साझेदारी र गठबन्धनहरूको बढ्दो महत्त्वका कारण यस वर्षको एक्सरसाइज पिच ब्ल्याक अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण भएको बताएका छन्। थप यो रिपोर्टमा।

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social mediaFacebookInstagram and X (@SBS Nepali)

-
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us