Episode Details
Back to Episodes
स्पेनको पोल्टोमा खुसि र मेस्सीको आँसुका साथ् सकिएको विश्वकप २०२६
Published 1 week, 6 days ago
Description
स्पेनको नयाँ पुस्ता विरुद्ध अर्जेन्टिनाको गोल्डेन जेनेरेसन भिड्दा, १-० को जीतका साथ नयाँ पुस्ताले ट्रफि उचाल्दै फिफा विश्वकप २०२६ सकिएको छ। यो टुर्नामेन्ट सकिए पनि अब चार वर्षसम्म फुटबलका फ्यानहरूले स्मरण गर्न लायक टन्न क्षणहरू पाएका छन्। एसबीएस नेपालीको रेडियो कार्यक्रममा पनि हप्ताको दुई दिन हामी यही खेलको चर्चा गर्दै आएका थियौँ। र त्यसको सम्भवतः अन्तिम भागमा सुन्दर खेलका अविस्मरणीय क्षण, विश्वकप भर फुटबल प्रशंसकले पाएको फुटबल किक्, विवाद, नौलो प्रयोग र निराशाको मिश्रणबारे चर्चा गरेका छौँ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्।
एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सु
Listen Now
Love PodBriefly?
If you like Podbriefly.com, please consider donating to support the ongoing development.
Support Us