Episode Details
Back to Episodes
Nepalis should ‘not be afraid to put themselves forward’: Tony Burke - नेपालीभाषीहरूलाई सङ्घीय गृह मामिला मन्त्री टोनी बर्कको सन्देश
Published 2 weeks, 3 days ago
Description
Amid rising anti-immigrant sentiments in Australia and significant visa fee increases—some doubling or tripling since July 1—the effects are especially felt by international students, permanent residents renewing their Resident Return Visas (RRV), and citizens, including the Nepali community trying to bring elderly parents to Australia, SBS Nepali sat down with the Federal Minister for Home Affairs, Immigration and Citizenship, Cyber Security, and the Arts. In the first part of our exclusive one-on-one with Minister Burke, he expressed his desire to see continued, greater progress for the Nepali-speaking community in Australia. - विगत केही समययता अस्ट्रेलियामा विभिन्न पृष्ठभूमिका आप्रवासीहरू लक्षित चर्को आवाज उठिरहेको छ। यसै गरी गत जुलाई १ देखि विभिन्न भिसा श्रेणीहरूको शुल्क दोब्बर-तेब्बर बढाइएपछि यसको मारमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू, पीआर नवीकरण गर्नुपर्ने स्थायी बासिन्दाहरू अनि आफ्ना वृद्ध आमाबाबुलाई अस्ट्रेलिया बोलाउन खोज्ने नेपाली लगायतका नागरिकहरू परिरहेको सन्दर्भमा गृह मामिला लगायत आप्रवासन तथा नागरिकता, साइबर सुरक्षा र कला सम्बन्धि सङ्घीय मन्त्री टोनी बर्कसँग एसबीएस नेपालीले कुराकानी गरेको छ। बर्कले नेपाल, भुटान लगायतका देशहरूबाट अस्ट्रेलिया आएका नेपालीभाषीहरूले अझै धेरै प्रगति गरेको हेर्ने चाहना आफ्नो रहेको बताएका छन्। प्रस्तुत छ, उक्त कुराकानीको यो पहिलो भाग।
Subscribe to the SBS Nepali podcast here.
Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali)
- नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।