Episode Details

Back to Episodes
‘Don’t think of yourself as inferior!’ - ‘कहिले पनि आफूलाई इन्फिरियर नसोच्नुहोला भन्छौँ!’

‘Don’t think of yourself as inferior!’ - ‘कहिले पनि आफूलाई इन्फिरियर नसोच्नुहोला भन्छौँ!’

Published 2 weeks, 6 days ago
Description
The Nepali Association of South East Melbourne (NASEM) has been working to strengthen connections within the community by promoting Nepali culture and traditions, says President Alok Paudel. He told SBS Nepali that the association is currently organising various community programs and campaigns throughout the year, providing essential information to newly arrived migrants in Australia, and encouraging local Nepali youth to join in. Listen to the first part of our conversation with Paudel on the community’s successes, problems and challenges. - दक्षिण–पूर्वी मेलबर्नमा बसोबास गर्दै आएका नेपाली समुदायलाई आफ्नो संस्कृति र परम्परासँग जोडिराख्ने उद्देश्यले स्थापित नेपाली एसोसिएसन अफ साउथ इस्ट मेलबर्न (नासिम) ले हाल वर्षभरि विभिन्न किसिमका सामुदायिक कार्यक्रमहरू आयोजना तथा अभियानहरू सञ्चालन गर्दै आएको उक्त संस्थाका वर्तमान अध्यक्ष आलोक पौडेलले एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताएका छन्। अस्ट्रेलियामा भर्खरै आएका नयाँ आप्रवासीहरूलाई आवश्यक पर्ने जानकारीहरू दिने र युवा जनशक्तिलाईसँगै लिएर अगाडि बढ्ने लक्ष्य आफूहरूको रहेको पनि उनको भनाई छ। समुदायका सफलता, समस्या लगायत चुनैतिहरू बारे पौडेलसँग गरिएको कुराकानीको पहिलो भाग सुन्नुहोस्।

Subscribe to the SBS Nepali podcast here.




Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.





You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social mediaFacebookInstagram and X (@SBS Nepali)



- नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।





हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us