Episode Details
Back to Episodes
Nepali football club in Australia to crown NAWS Cup champion ahead of World Cup final - विश्वकप फाइनलअघि नै उठ्नेछ नवाज कपको ट्रफि, सिड्नीमा नेपाली समुदायको ‘मिनी वर्ल्ड कप’
Published 2 weeks, 5 days ago
Description
As the FIFA World Cup captivates football fans worldwide, Sydney’s Nepali community is creating its own football excitement on the field. The final of the NAWS Cup, organised by the Nepali Australian Welfare Society (NAWS), will take place a day before the World Cup final. NAWS President Chiranjibi Tiwari spoke to SBS Nepali about the tournament, which has become known within the community as a 'mini World Cup'. - फुटबल प्रशंसकहरूलाई उत्साहित बनाउँदै विश्वकप चलिरहेको बेला सिड्नीको नेपाली समुदाय पनि आफ्नै फुटबल प्रतिस्पर्धामा जुटेको छ। नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज)द्वारा आयोजित नवाज कपको फाइनल खेल विश्वकपको फाइनल हुनु भन्दा एक दिन अगि हुन गइरहेको छ। संस्थाका अध्यक्ष चिरन्जिबी तिवारीले समुदायमा 'मिनी वर्ल्ड कप' पनि भनिने यस टुर्नामेन्टका बारेमा एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।
Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali)
-
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Subscribe to the SBS Nepali podcast here.

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो","_id":"0000019e-b4b1-d062-a9de-bef14db30000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्।
Listen Now
Love PodBriefly?
If you like Podbriefly.com, please consider donating to support the ongoing development.
Support Us