Episode Details
Back to Episodes
World Cup Chat: Rise of a new superstar, golden boot race, and final predictions - विश्वकप कुराकानी: यमालको कमाल? गोल्डेन बुटको दौड र फाइनलमा पुग्ने टिमबारे अनुमान
Published 2 weeks, 6 days ago
Description
As the FIFA World Cup 2026 reaches its decisive stages, fans are weighing in with their predictions and favourites. In this edition of World Cup chat, Sydney-based football enthusiast Bikash Tamang from Tamang Recreational Club and Canberra-based Friends Football Club president Sajjan Karki discuss the semi-final match-ups, thoughts on the rise of a new football star, the Golden Boot contenders, and the teams they expect to see in the final. Tamang, a Cristiano Ronaldo supporter, backs France’s chances following Portugal’s exit, while Karki shares his confidence in Argentina’s title hopes. - फिफा विश्वकप २०२६ को रोमाञ्चक चरणमा प्रवेशसँगै फुटबल फ्यानहरूका अनुमान र बहस पनि बढेका छन्। यस पटकको विश्वकप कुराकानीमा सिड्नीमा तामाङ रेक्रियस्नल क्लबमा आबद्ध हुँदै सामुदायिक फुटबलमा सक्रिय विकास तामाङ र क्यानबेराको फ्रेन्ड्स फुटबल क्लबका अध्यक्ष सज्जन कार्कीले सेमिफाइनल समीकरण, स्पेनका युवा स्टार लामिन यमालको प्रभाव, गोल्डेन बुटको दाबेदारी र फाइनलमा पुग्न सक्ने टिमबारे आफ्ना धारणा राखेका छन्। पोर्चुगलको विश्वकप यात्रा सकिएपछि क्रिस्टियानो रोनाल्डोका समर्थक रहेका तामाङले फ्रान्सको सम्भावना देखाएका छन् भने अर्जेन्टिनाका समर्थक कार्कीले आफ्नो टोलीप्रतिको विश्वास व्यक्त गरेका छन्।
Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.
Stream all matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026
-
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Subscribe to the SBS Nepali podcast here.
Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.
Stream all matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026
-
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो","_id":"0000019e-b4b1-d062-a9de-bef14db30000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्।
Listen Now
Love PodBriefly?
If you like Podbriefly.com, please consider donating to support the ongoing development.
Support Us