Episode Details

Back to Episodes
From Gambling Struggles to Hope: A Sydney club helping Nepali youths - खेलमार्फत परिवर्तन: सिड्नीको फुटबल क्लबले नेपाली युवालाई जुवाको लतबाट निस्कन दिएको साथ

From Gambling Struggles to Hope: A Sydney club helping Nepali youths - खेलमार्फत परिवर्तन: सिड्नीको फुटबल क्लबले नेपाली युवालाई जुवाको लतबाट निस्कन दिएको साथ

Published 3 weeks, 5 days ago
Description
As gambling addiction affects members of the Nepali community in Australia, Sagarmatha Football Club has become a place of support, belonging and hope. Founding member Labin Gurung says the club is using football as more than just a game; it is creating opportunities for people facing gambling-related challenges to reconnect, seek support, and rebuild their lives. - अस्ट्रेलियाको नेपाली समुदायमा जुवाको लत बढेको देखिने बताइदा सिड्नीको सगरमाथा फुटबल क्लब सहयोग, अपनत्व र नयाँ सुरुवातको थलो बनेको छ। क्लबका संस्थापक सदस्य लबिन गुरुङको नेतृत्वमा फुटबल केवल खेलमा सीमित छैन, बरु जुवाको लतसँग सङ्घर्ष गरिरहेका समुदायका सदस्यहरूलाई पुनः जीवन निर्माण गर्न साथ, सहयोग र अवसर दिने माध्यम बनेको छ। गुरुङसँग क्लबको यो प्रयासबारे गरिएको कुराकानी सुन्नुहोस्।

Subscribe to the SBS Nepali podcast here.


Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.



If this story raises issues for you, phone Lifeline Australia on 13 11 14 or text 0477 13 11 14.
Readers seeking support for gambling concerns can contact the National Gambling Helpline on 1800 858 858 for free, professional and confidential support 24 hours a day, 7 days a week. More information is available at www.gamblinghelponline.org.au. -
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBSSBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि
Listen Now