Episode Details

Back to Episodes
France and Morocco face off in a World Cup rematch for a semi-final spot - विश्वकप २०२६ अपडेट: विश्वकपमा फेरि आमनेसामने हुँदै फ्रान्स र मोरक्को, लक्ष्य सेमिफाइनल प्रवेश

France and Morocco face off in a World Cup rematch for a semi-final spot - विश्वकप २०२६ अपडेट: विश्वकपमा फेरि आमनेसामने हुँदै फ्रान्स र मोरक्को, लक्ष्य सेमिफाइनल प्रवेश

Published 3 weeks, 6 days ago
Description
The FIFA World Cup returns on Friday with a mouth-watering quarter-final between Les Bleus and Atlas Lions - a rematch of their Qatar 2022 semi-final. Will Morocco finally get its revenge, or will France go back-to-back? - फिफा विश्वकप शुक्रबार फ्रान्स र मोरक्कोबीच हुने रोमाञ्चक क्वार्टरफाइनलसँगै पुनः सुरु हुँदैछ। यो भेट सन् २०२२ को कतार विश्वकप सेमिफाइनलको पुनरावृति पनि हो। के मोरक्कोले यसपटक आफ्नो हारको बदला लिन सफल होला, वा फ्रान्स लगातार दोस्रोपटक मोरक्कोलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ला? २८ औँ दिनको अपडेट सुन्नुहोस्, फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा।

Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament.  Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026

Subscribe to the SBS Nepali podcast here.
- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।

Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us