Episode Details

Back to Episodes
मेलबर्नमा हिज्जे प्रतियोगिता: यहाँ हुर्केका बालबालिकाको कस्तो रहेछ नेपालीमा दक्खल?

मेलबर्नमा हिज्जे प्रतियोगिता: यहाँ हुर्केका बालबालिकाको कस्तो रहेछ नेपालीमा दक्खल?

Published 3 weeks, 6 days ago
Description
पश्चिमी मेलबर्नस्थित सामुदायिक संस्था हाम्रो कम्युनिटीको आयोजनामा दोस्रो अन्तर विद्यालय नेपाली हिज्जे प्रतियोगिता हालै सम्पन्न भएको छ। गत शनिवार, जुलाई ४ मा आयोजित उक्त प्रतियोगितामा भिक्टोरियाका विभिन्न नेपाली भाषा स्कूलहरूमा अध्ययनरत नेपाली बालबालिकाहरूले सहभागिता जनाएका थिए। प्रतियोगिताको उद्देश्य, महत्वका बारेमा आयोजक संस्थाका संस्थापक अध्यक्ष प्रकाश अर्याल लगायत सहभागी समुदायका केही सदस्यहरूसँग कार्यक्रमका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।


थप सुन्नुहोस्
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us