Episode Details

Back to Episodes
नेपाल अपडेट: रास्वपा सरकारको १०० दिन पूरा र कर्णालीमा दुई ठुला सडक दुर्घटना

नेपाल अपडेट: रास्वपा सरकारको १०० दिन पूरा र कर्णालीमा दुई ठुला सडक दुर्घटना

Published 4 weeks, 1 day ago
Description
गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।

📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

💯 बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले गर्‍यो पुरा आफ्नो १०० दिन,

🚧 कर्णाली प्रदेशमा दुईवटा ठुला सडक दुर्घटनाहरू,

👩🏽‍💻 प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणका लागि सङ्कल्प प्रस्ताव,

🚁 नेपाली आकाशमा “पूर्व अनुमति नलिईकनै” भारतीय हेलिकप्टर उडेको विषयमा परराष्ट्र मन्त्री शिशिर खनालको स्पष्टीकरण र

🏏 आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको बिदाइ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019d-cddf-dc55-a3df-dddf15ab0000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us