Episode Details

Back to Episodes
Bal Jagat: Shirisa Ghimire and Soraya Baral’s Nepali poems - बाल जगत्: शिरिसा घिमिरे र सोराया बरालका नेपाली कविताहरू

Bal Jagat: Shirisa Ghimire and Soraya Baral’s Nepali poems - बाल जगत्: शिरिसा घिमिरे र सोराया बरालका नेपाली कविताहरू

Published 1 month ago
Description
Welcome to Bal Jagat, a new series featuring poems recited by students studying at various Nepali language schools in Australia. This SBS Nepali initiative aims to showcase the creative expression and imagination of second-generation Nepali speakers growing up in Australia. In this episode, Shirisa Ghimire from Hamro Barnamala Tarneit and Soraya Baral from NAV Bal Chautari Tarneit recite their poems. If you would like your children to participate, send us an email at nepali.program@sbs.com.au. - अस्ट्रेलियामा सञ्चालन भइरहेका विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका केही विद्यार्थीहरूले वाचन गरेका कविताहरूको यो विशेष प्रस्तुति, बाल जगत्‌मा तपाईँलाई स्वागत छ। एसबीएस नेपालीको प्रयास रहने यस विशेष शृङ्खलामा अस्ट्रेलियामा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली भाषीहरूका भावना, कल्पना र सिर्जनात्मक अभिव्यक्तिलाई समेटिने छ। यस भागमा हाम्रो वर्णमाला टार्नेटकी शिरिसा घिमिरे र न्याभ बाल चौतारी टार्नेटकी सोराया बरालले आफ्ना कविताहरू वाचन गरेका छन्। आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई nepali.program@sbs.com.au मा इमेल पठाउनुहोस्।

Subscribe to the SBS Nepali podcast here.


If you would like your children to participate, send us an email at nepali.program@sbs.com.au.


Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.

LISTEN MORE -
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us