Episode Details
Back to Episodes
Australian News Headlines: Thursday, 2 July 2026 - आजका प्रमुख समाचार: बिहीवार, २ जुलाई २०२६
Published 1 month ago
Description
Listen to the latest top news from Australia in Nepali, including a man in police custody in Queensland on people smuggling charges, an investigation into the death of a teenager in Melbourne, and the Australian women’s cricket team reaching the final of the T20 World Cup. - गैर कानूनी रूपमा मान्छेहरू भित्र्याएको आरोपमा क्वीन्सल्याण्डमा एक व्यक्ति प्रहरी हिरासतमा, मेलबर्नमा एक किशोर मृत्युको घटनाको अनुसन्धान हुँदै र अस्ट्रेलियन महिला क्रिकेट टिम टी२० विश्वकपमा फाइनलमा प्रवेश भएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।