Episode Details
Back to Episodes
नेपाली फुटबल हस्तीका विश्वकप समूह चरणका अनुमान कत्तिको मिले? अब उपाधि कसले जित्ला?
Published 1 month ago
Description
फिफा विश्वकप सुरु हुनुभन्दा केही महिना अघि अस्ट्रेलिया भ्रमणका क्रममा नेपाली फुटबलका चर्चित व्यक्तित्व राजुकाजी शाक्यले समूह चरणका सम्भावित विजेता टोलीहरूको आफ्नो अनुमान एसबीएस नेपालीसँग साझा गरेका थिए। समूहहरूमा कतिपय राष्ट्रको टुङ्गो नलाग्दै गरेको उनको अनुमान प्रतियोगिताको समूह चरण पूरा भएपछि सही साबित भए? त्यसका लागि उनीसँग गरिएको विशेष कुराकानी सुन्नु पर्ने हुन्छ जहाँ उनले विश्वकप उपाधिको दाबेदार कसलाई ठानेका छन्, आफूले कुन राष्ट्रलाई समर्थन गर्छन् र भविष्यमा नेपाल विश्वकपमा पुग्ने सम्भावनालाई कसरी हेर्छन् भन्ने विषय पनि समेटिएको छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो","_id":"0000019e-b4b1-d062-a9de-bef14db30000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न
Listen Now
Love PodBriefly?
If you like Podbriefly.com, please consider donating to support the ongoing development.
Support Us