Episode Details
Back to Episodes
नयाँ आर्थिक वर्ष र अध्यागमन: 'अनिकालमा जिउ जोगाउनु भने जस्तै अहिले आफ्नो भिसा जोगाउनु'
Published 1 month, 1 week ago
Description
नयाँ आर्थिक वर्ष २०२६-२७ को सुरुवातसँगै अस्ट्रेलियाको आप्रवासन प्रणालीमा कडाइ हुने अपेक्षा गरिँदा भिसाका सर्तहरू पालना गर्न सुझाव दिइएको छ। जुलाई एकदेखि लागू हुने परिवर्तनहरूले अस्ट्रेलियामा बस्दै आएका तथा हालसालै भित्रिएका आप्रवासीहरूलाई कस्तो प्रभाव पार्छ भन्ने सन्दर्भमा मेलबर्नका अध्यागमन एजेन्ट केशव कँडेलले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्। भिसा आवेदनको शुल्क वृद्धिका साथै नयाँ विद्यार्थी भिसा, पर्यटक भिसा, पीआर, भिसा आवेदन प्रक्रिया लगायतमा आउने परिवर्तनहरूबारे कँडेलसँग गरिएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।