Episode Details

Back to Episodes
China warns Australia against 'geopolitical games' over Vanuatu pact | Morning News Bulletin 30 June 2026 - आजका प्रमुख समाचार: मङ्गलवार, ३० जुन २०२६

China warns Australia against 'geopolitical games' over Vanuatu pact | Morning News Bulletin 30 June 2026 - आजका प्रमुख समाचार: मङ्गलवार, ३० जुन २०२६

Published 3 months, 1 week ago
Description
China warns Australia against 'geopolitical games' over Vanuatu pact; Pay rises, tax cuts and super changes for millions, begin tomorrow; And in the World Cup, Brazil and Japan deliver a nailbiter in Houston. - भानुआटु सुरक्षा सम्झौतामाथि ‘भूराजनीतिक खेल’ नखेल्न चीनको अस्ट्रेलियालाई चेतावनी, भोलिदेखि लाखौँ अस्ट्रेलियनका लागि तलब वृद्धि, कर कटौती र सुपरएनुएसनमा परिवर्तन लागू हुँदै लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us