Episode Details

Back to Episodes
US warns Iran over Strait of Hormuz shipping | Morning News Bulletin 29 June 2026 - आजका प्रमुख समाचार: सोमवार, २९ जुन २०२६

US warns Iran over Strait of Hormuz shipping | Morning News Bulletin 29 June 2026 - आजका प्रमुख समाचार: सोमवार, २९ जुन २०२६

Published 3 months, 1 week ago
Description
The US warns it will strike Iranian targets if Tehran blocks Strait of Hormuz; The prime minister of Vanuatu arrives in Canberra today; And in the World Cup, the Socceroos say Egypt will deliver a major challenge in their next match. - वन नेसन समर्थक समूहहरूले विदेशी कन्टेन्ट फार्म प्रयोग गरेको रिपोर्ट, इरानले स्ट्रेट अफ होर्मुज हुँदै हुने समुद्री आवागमन अवरुद्ध गरे इरानी सैन्य अखडामा आक्रमण गर्ने अमेरिकाको चेतावनी र राउन्ड अफ ३२ का लागि सकरुजको तयारी लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us