Episode Details

Back to Episodes
नेपाल अपडेट: ५८ भन्दा बढी स्थानमा बर्ड फ्लु सङ्क्रमण, पूर्व मन्त्री विष्णु पौडेल पक्राउ र एन्फा प्रतिबन्धित

नेपाल अपडेट: ५८ भन्दा बढी स्थानमा बर्ड फ्लु सङ्क्रमण, पूर्व मन्त्री विष्णु पौडेल पक्राउ र एन्फा प्रतिबन्धित

Published 1 month, 1 week ago
Description
गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।

📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

👥 सम्पन्न भयो रास्वपाको पहिलो महाधिवेशन,

🐔 बर्ड फ्लु सङ्क्रमण फैलिरहेको अधिकारीहरूको भनाई,

🚔 सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व मन्त्री विष्णु पौडेल पक्राउ

🏫 कक्षा १२को नतिजा प्रति असन्तुष्ट विद्यार्थीहरू

🏚️ सुकुम्वासीलाई हटाएको विषयमा सडकमा विरोध

⚽️ अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई लगायो प्रतिबन्ध

🏏 नेदरल्यान्ड्ससँगको क्रिकेट स्पर्धाका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019d-cddf-dc55-a3df-dddf15ab0000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us