Episode Details

Back to Episodes
Third positive result for H5N1 bird flu recorded | Morning News Bulletin 25 June 2026 - आजका प्रमुख समाचार: बिहीवार, २५ जुन २०२६

Third positive result for H5N1 bird flu recorded | Morning News Bulletin 25 June 2026 - आजका प्रमुख समाचार: बिहीवार, २५ जुन २०२६

Published 3 months, 2 weeks ago
Description
** More suspected cases of bird flu ** The Greens fear proposed cuts to the NDIS will lead to deaths And at the World Cup... ** Scotland eyes World Cup history against Brazil - अस्ट्रेलियामा बर्ड फ्लुका थप शङ्कास्पद घटनाहरू, अस्ट्रेलियाको गुप्तचर निकायद्वारा आफ्नो आतङ्कवादी खतरा चेतावनी प्रणाली पुनरावलोकन, युरोपमा हिट वेभले जनजीवन प्रभावित र विश्वकपमा सह-आयोजक क्यानडा भ्यानकुभरमा स्विट्जरल्यान्डसँग २–१ ले पराजित लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us