Episode Details
Back to Episodes
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
Published 1 month, 2 weeks ago
Description
Listen to the top Australian news from the past seven days, including the Reserve Bank keeping interest rates steady at 4.35 per cent, Prime Minister Anthony Albanese paying tribute to UK Prime Minister Sir Keir Starmer after his resignation, and the Socceroos preparing for their clash against Paraguay on Friday. - ब्याजदर ४.३५ प्रतिशतमा यथावत् राख्ने रिजर्भ ब्याङ्कको घोषणा, लेबर प्रमुखको पदबाट कियर स्टार्मरको राजीनामापछि प्रधानमन्त्री एन्थोनी आल्बनिजीद्वारा विगतको सहकार्यका लागि धन्यवाद व्यक्त, र फिफा विश्वकपमा दोस्रो खेलको हारपछि पाराग्वेसँग भिड्ने तयारीमा सकरूज लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Subscribe to the SBS Nepali podcast here.
-
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।