Episode Details

Back to Episodes
Messi sets all-time World Cup scoring record - विश्वकप २०२६ अपडेट:  मेस्सीले बनाए विश्वकपमा सर्वाधिक गोलको नयाँ कीर्तिमान

Messi sets all-time World Cup scoring record - विश्वकप २०२६ अपडेट: मेस्सीले बनाए विश्वकपमा सर्वाधिक गोलको नयाँ कीर्तिमान

Published 1 month, 2 weeks ago
Description
A new all-time leading World Cup goalscorer was crowned, while storms caused the tournament’s first match delay. This is your wrap of Day 12 of the FIFA World Cup 2026. - विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने नयाँ खेलाडीको उदय र खराब मौसमका कारण यस प्रतियोगितामा पहिलो पटक खेल रोकिएको लगायत १२औँ दिनको अपडेट सुन्नुहोस्, फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा।

Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament.  Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026



Subscribe to the SBS Nepali podcast here.
- फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBSSBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतीहरूका लागि sbs.com.au/nepali जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us