Episode Details
Back to Episodes
Group B: Who will top the group? Raju Kaji Shrestha predicts - समुह बी: कसले जित्ला? अनुमान राजुकाजी शाक्यको
Published 1 month, 2 weeks ago
Description
Welcome to FIFA World Cup predictions. Nepali football legend Raju Kaji Shakya has shared his assessment of which teams from Group B might advance to the knockout stage. The group includes host nation Canada, along with Switzerland, Bosnia and Herzegovina, and Qatar. Shakya had earlier stated during his visit to Australia a few months before the World Cup began that, although Canada appears strong as the host nation, Switzerland looked to have the greatest potential to advance from Group B. Note: Bosnia and Herzegovina was not confirmed to be in the group at the time this conversation took place. - फिफा विश्वकप अनुमान अन्तर्गत नेपाली फुटबल हस्ती राजुकाजि शाक्यले समूह 'बी'बाट कुन टिम नकआउट चरणमा पुग्न सक्ला भनेर आफ्नो अनुमान सुनाएका छन्। यस समूहमा आयोजक राष्ट्र क्यानडा, साथै स्विट्जरल्याण्ड, बोस्निया एन्ड हर्जगोभिना र कतार रहेका छन्। जसमध्ये क्यानडा समूह तालिकामा सबैभन्दा माथि रहेको छ भने स्विट्जरल्याण्ड दोस्रो त्यस्तै बोस्निया एन्ड हर्जगोभिना र कतार क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्। र शाक्यले विश्वकप सुरु हुनु भन्दा केही महिना अगि अस्ट्रेलिया आएको बेला त्यतिन्जेल समूह बी मा परेका टिमहरू मध्येबाट क्यानडा आयोजक राष्ट्रका हिसाबले बलियो स्थानमा रहे पनि स्विट्जरल्याण्डको सम्भावना धेरै देखेको बताएका थिए। त्यतिन्जेल बोस्निया एन्ड हर्जगोभिना भने उक्त समूहमा रहेको निश्चित भएको थिएन।
Stream all matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026
-
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Subscribe to the SBS Nepali podcast here.
Stream all matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026
-
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो","_id":"0000019e-b4b1-d062-a9de-bef14db30000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्।
Listen Now
Love PodBriefly?
If you like Podbriefly.com, please consider donating to support the ongoing development.
Support Us