Episode Details
Back to Episodes
ह्यान्सनको भाषणको चर्को आलोचना, आप्रवासी लगायत संवेदनशील समुदायलाई निशाना बनाएको आरोप
Published 1 month, 2 weeks ago
Description
वन नेसन नेत्री पोलिन ह्यान्सनले नेसनल प्रेस क्लबमा दिएको भाषणलाई लिएर व्यापक आलोचना भएको छ। आप्रवासी, ट्रान्सजेन्डर अस्ट्रेलियन, नव अभिभावक तथा सार्वजनिक प्रसारण संस्थाहरूलाई लक्षित गरेको भन्दै उनको भाषणको आलोचना गरिएको हो। सेनेटर ह्यान्सनमाथि स्पष्ट र विश्वसनीय नीति तथा समाधान प्रस्तुत गर्न नसकेको आरोप लगाइएको छ। उनका आलोचकहरूले उक्त भाषणलाई चिन्ताजनक र गैरजिम्मेवारपूर्ण भन्दै यसले समाजका संवेदनशील तथा कमजोर समुदायहरूलाई अनावश्यक रूपमा निशाना बनाएको बताएका छन्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019e-1a11-d187-a9de-feff1fa60000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।