Episode Details
Back to Episodes
Nepal Update: RSP national convention begins, further obstructions for tea export and bird flu shuts the zoo - नेपाल अपडेट: रास्वपाको महाधिवेशन सुरु, चिया निर्यातमा फेरी अवरोध र बर्ड फ्लुका कारण चिडियाखाना बन्द
Published 1 month, 2 weeks ago
Description
Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।
📆 In this week’s update:
👥 RSP’s national convention kicks off in Chitwan,
💻 Prachanda calls for “IT Army”,
🇨🇳 Foreign Minister Shishir Khanal returns home after wrapping up a four-day official visit to China,
🗺️ Former Foreign Minister Arzu Rana summoned over investigations of passport printing,
☕️ Tea exports to India hit another snag,
🐔 Kathmandu Zoo shut down due to bird flu and
🏆 Rupesh Jaiswal and Kritisara Adhikari crowned chess champions.
👥 रास्वपाको महाधिवेशन भयो सुरु,
💻 आफ्नो पार्टीको ध्यान आइटी फौज निर्माणमा जानु पर्ने प्रचण्डको भनाइ,
🇨🇳 चीनको चार दिने भ्रमण सकाएर परराष्ट्र मन्त्री शिशिर खनाल स्वदेश फिर्ता,
🗺️ राहदानी खरिद प्रकरणमा अख्तियारले बोलायो आरजु राणालाई
☕️ नेपालबाट भारत चिया निर्यात गर्न फेरी अवरोध
🐔 बर्ड फ्लु देखिएपछि चिडियाखाना बन्द र
🏆 रुपेश जैसवाल र कृतिसरा अधिकारी २६ औँ खुला तथा ११ औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता

Subscribe to the SBS Nepali podcast here.
- 📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:👥 रास्वपाको महाधिवेशन भयो सुरु,
💻 आफ्नो पार्टीको ध्यान आइटी फौज निर्माणमा जानु पर्ने प्रचण्डको भनाइ,
🇨🇳 चीनको चार दिने भ्रमण सकाएर परराष्ट्र मन्त्री शिशिर खनाल स्वदेश फिर्ता,
🗺️ राहदानी खरिद प्रकरणमा अख्तियारले बोलायो आरजु राणालाई
☕️ नेपालबाट भारत चिया निर्यात गर्न फेरी अवरोध
🐔 बर्ड फ्लु देखिएपछि चिडियाखाना बन्द र
🏆 रुपेश जैसवाल र कृतिसरा अधिकारी २६ औँ खुला तथा ११ औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019d-cddf-dc55-a3df-dddf15ab0000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।