Episode Details
Back to Episodes
FIFA World Cup fever builds among Nepali football fans in Sydney - अस्ट्रेलियाका नेपालीको विश्वकप उत्साह
Published 1 month, 3 weeks ago
Description
The excitement is building for the FIFA World Cup, and that energy is strongly felt within the Nepali-speaking football community in Sydney. In a conversation, passionate community players shared their anticipation, love for the game, and what the tournament means to them beyond just football. Sameer Ghimire spoke with Aryan Shrestha, Madan Dyaurali, Samrat Kuinkel, Sudip Bidari, and Sushant Koirala, who play for the Talawong Nepali Football Club in north-west Sydney. - विश्वकप फुटबलको लागि तपाईँहरू कत्तिको उत्साहित हुनुहुन्छ? फुटबल प्रेमी सामुदायिक फुटबलमा संलग्न केही नेपाली भाषीहरूसँग हामीले गरेको कुराकानीमा त धेरै उत्साह भएको भएका बताएका छन्। उत्तर पश्चिमी सिड्नीको टालावंग नेपाली फुटबल क्लबमा खेल्दै आएका आर्यन श्रेष्ठ, मदन द्यौराली, सम्राट कुइँकेल, सुदिप बिडारी र सुशान्त कोइरालासँग सहकर्मी समीर घिमिरेले गर्नु भएको फुटबल कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो","_id":"0000019e-b4b1-d062-a9de-bef14db30000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।

Listen Now
Love PodBriefly?
If you like Podbriefly.com, please consider donating to support the ongoing development.
Support Us