Episode Details

Back to Episodes
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार

SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार

Published 1 month, 3 weeks ago
Description
Listen to the latest world news from the past seven days, including doubts over a Middle East peace deal after Trump’s accusation that Iran shot down a US helicopter, at least 35 deaths in a powerful earthquake in the Philippines, and Apple announced new child safety controls for iPhones and iPads. - इरानले अमेरिकी हेलिकप्टर खसालेको ट्रम्पको आरोपपछि मध्यपूर्व शान्ति सम्झौतालाई लिएर आशङ्का, फिलिपिन्सको शक्तिशाली भूकम्पमा कम्तीमा ३५ जनाको मृत्यु, सय बढी घाइते र एप्पलले बाल सुरक्षालाई ध्यानमा राख्दै अभिभावकलाई नियन्त्रण अनुमति दिने नयाँ सुविधा ल्याएको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us