Episode Details
Back to Episodes
Queensland reacts to damning foster care report | Morning News Bulletin 4 June 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, ४ जुन २०२६
Published 2 days, 15 hours ago
Description
Children under five to be removed from residential care in Queensland; A fire kills 21 people in the Indian city of New Delhi; And in tennis, world number one Aryna Sabalenka has been dumped out of the French Open in a quarter-final upset. - करसम्बन्धी परिवर्तनहरूलाई लिएर नयाँ विरोध देखिदा सरकारले आज, ४ जुनमा आफ्नो प्रस्तावित बजेटका उपायहरूको पहिलो चरण पारित गराउने प्रयास गर्दै, साथै न्यु साउथ वेल्समा औषधी प्रयोजनका लागि चिकित्सकीय सल्लाहमा गाँजा प्रयोग गर्ने गाडी चालकहरूले स्वतः लाइसेन्स गुमाउन नपर्ने सम्भावना देखिएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।