Episode Details
Back to Episodes
How should we talk to children about antisemitism? - SBS Examines: बच्चाहरूसँग 'एन्टीसेमिटिजम्' बारे कसरी कुरा गर्ने?
Published 2 days, 10 hours ago
Description
Hearings for the Royal Commission on Antisemitism and Social Cohesion have revealed many victims and perpetrators of antisemitism in Australia are children. How do we discuss the issue in an age-appropriate way? - अस्ट्रेलियामा यहुदी विरोधी गतिविधि र सामाजिक सद्भावसम्बन्धी रोयल कमिसनका सुनुवाइहरूमा यहुदी विरोधका धेरै पीडित तथा यस्ता घटनामा संलग्न व्यक्तिहरू बालबालिका रहेको देखाइएको छ। यस्तो संवेदनशील विषयलाई उपयुक्त तरिकाले बच्चाहरूको उमेरअनुसार कसरी सम्बोधन गर्ने?
थप सुन्नुहोस्
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।