Episode Details

Back to Episodes
US president speaks with Hezbollah, Israel as attacks escalate | Morning News Bulletin 2 June 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, २ जुन २०२६

US president speaks with Hezbollah, Israel as attacks escalate | Morning News Bulletin 2 June 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, २ जुन २०२६

Published 4 months ago
Description
In this bulletin, the US president contacts Hezbollah in unprecedented step in negotiations, signs Australian house prices set to fall after a 30-year upswing. And in football, Socceroos coach Tony Popovic backs the youngsters in choosing his World Cup squad. - फिफा विश्वकप २०२६ का लागि अस्ट्रेलियाको टोलीमा २६ मध्ये १७ खेलाडीको पहिलो वर्ल्ड कप हुने लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us