Episode Details

Back to Episodes
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Published 4 days, 12 hours ago
Description
अस्ट्रेलियामा करिब तीन लाख कामदारको पारिश्रमिक बढ्दै, आदिवासी समुदायका प्रमुख व्यक्तित्वहरूको सबैभन्दा ठुलो सम्मेलन गोल्ड कोस्टमा जारी र फिफा विश्वकप २०२६ का अस्ट्रेलियाको टोली तयार लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us