Episode Details
Back to Episodes
नेपाल डायरी: नयाँ सरकारको २१ खर्बको बजेट र संसदमा चर्किएको बहस
Published 4 days, 11 hours ago
Description
गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको, एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल डायरी सुन्नुहोस्।
यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:
🪙 अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरे आर्थिक वर्ष २०८३/८४ का लागि करिब २१ खर्बको बजेट
📺 प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिले ल्यायो तरङ्ग, नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको शाहको भनाइबारे चौतर्फी चर्चा
📰 राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गर्यो जेन जी आन्दोलन छानबिनको प्रतिवेदन
⚽ फुटबल - महिला साफ च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा नेपाल
🏏क्रिकेट - एसियन गेम्स क्वालिफायर्सको पहिलो खेलमा नेपालको चीनमाथि विजय
🏐 भलिबल - काभा महिला भलिबलमा नेपाल पदक विहीन, इरानले जित्यो उपाधि
In this week’s update:
🪙 Finance Minister Swarnim Wagle unveils Nepal’s budget of approximately NPR 2.1 trillion for the 2026–27 fiscal year
📺 Debates sparked after Prime Minister Balendra Shah's claims of Nepal encroaching Indian territory
📰 Nepal’s National Human Rights Commission releases its investigation report into the Gen Z movement
⚽ Football: Nepal advances to the semi-finals of the 2026 SAFF Women’s Championship
🏏Cricket: Nepal defeats China in its opening match of the Asian Games Qualifiers
🏐 Volleyball: Nepal finishes without a medal at the CAVA Women’s Volleyball Championship, with Iran claiming the title

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019d-cddf-dc55-a3df-dddf15ab0000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
In this week’s update:
🪙 Finance Minister Swarnim Wagle unveils Nepal’s budget of approximately NPR 2.1 trillion for the 2026–27 fiscal year
📺 Debates sparked after Prime Minister Balendra Shah's claims of Nepal encroaching Indian territory
📰 Nepal’s National Human Rights Commission releases its investigation report into the Gen Z movement
⚽ Football: Nepal advances to the semi-finals of the 2026 SAFF Women’s Championship
🏏Cricket: Nepal defeats China in its opening match of the Asian Games Qualifiers
🏐 Volleyball: Nepal finishes without a medal at the CAVA Women’s Volleyball Championship, with Iran claiming the title
Subscribe to the SBS Nepali podcast here.